citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो ।

सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।  अब बजार वैशाख १२ गते बिहान ११ बजे खुल्नेछ ।

himalayan life insurance
igi long