stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सन नेपाल लाइफ इन्स्योरेन्सको पहिलो कारोबार कतिमा सुरु भयो ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको छ ।

बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ४७५.२० रुपैयाँमा खुला भएको छ । सोही भाउलाई आधार मानेर नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १५८.४१ रुपैयाँदेखि ४७५.२३ रुपैयाँसम्म तोकेको थियो ।

सोही रेन्जको अधिकतम मूल्यबाट कारोबार सुरु भएको हो । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड २० लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो ।

नेप्सेमा ‘एसएनएलआई’ संकेतबाट सन नेपाल लाइफको सेयर कारोबार सुरु भएको छ ।

prabhu mahalaxmi
kumari