काठमाडौँ महानगरपालिमा करिब ५७ हजार जना स्वास्थ्य बिमामा आबद्ध
काठमाडौँ । काठमाडौँ महानगरपालिका हालसम्ममा ५६ हजार ६७३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।... पुरा समाचार
चालु आर्थिक वर्षको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका... पुरा समाचार
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालका कक्ष स्थापना गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले... पुरा समाचार
वर्षाका कारण जोखिमयुक्त बस्तीलाई सावधानी अपनाउन काठमाडौं महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाकाले लगातारको वर्षाका कारण जोखिमयुक्त बस्तीलाई सावधानी अपनाउन आग्रह गरेको छ। महानगरले आज... पुरा समाचार
काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सघाउँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक कोन र एक हजार २५०... पुरा समाचार
काठमाडौं महानगरमा १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडान हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिकामा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको छ। महानगरका मेयर बालेन... पुरा समाचार
काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ... पुरा समाचार
धरान उपमहानगरपालिकाबाट दुई अर्ब २० करोडको बजेट तथा नीति कार्यक्रम पारित
काठमाडौँ । लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा... पुरा समाचार
स्थानीय असल शासनको प्रवर्धनका २६ औँ वर्ष
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफ. एम. ९४ विन्दु ६ मेगाहर्जको आज २६ औँ... पुरा समाचार
बालबालिकाको मनोसामाजिक परामर्शपछि मात्र पढाई शुरू गर्न महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमित पठन पाठन शुरू गर्नु अघि विद्यार्थीहरूलाई मनोपरामर्श उपलब्ध गराउन विद्यालय व्यवस्थापसँग... पुरा समाचार
बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमवार वडा नं. २३ र २४ अन्तर्गत बसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य... पुरा समाचार
काठमाडौँ महानगरपालिकाद्वारा २ सय ६४ गुणस्तरहिन जार नष्ट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको गुणस्तर अनुगमनलाई तीव्र बनाएको छ। कृषि तथा पशुपन्छी... पुरा समाचार






















