citizens life insurance long ad
stcnepal long ad
कर्णाली प्रतिष्ठानमा आगामी वर्षमा एमबीबीएसदेखि एमडीसम्मको पढाई हुने

कर्णाली प्रतिष्ठानमा आगामी वर्षमा एमबीबीएसदेखि एमडीसम्मको पढाई हुने

जुम्ला । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो शैक्षिक योजना सार्वजनिक गरेको छ । प्रतिष्ठानले... पुरा समाचार

साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने

साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले... पुरा समाचार

मङ्सिर १५ गते स्थानीय तहमा एकैपटक ६४९ अस्पताल शिलान्यास हुने

मङ्सिर १५ गते स्थानीय तहमा एकैपटक ६४९ अस्पताल शिलान्यास हुने

काठमाडौं । देशभरिका ६४९ स्थानीय तहमा यही मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरिने भएको छ... पुरा समाचार

भव्य बन्यो रानीपोखरी

भव्य बन्यो रानीपोखरी

काठमाडौँ । पुनर्निर्माण गरिएसँगै ऐतिहासिक सम्पदा मध्येको एक रानीपोखरीको सुन्दरताबारे चर्चा बढ्न थालेको छ । केही... पुरा समाचार

ललिता निवास प्रकरणमा विजय गच्छदारलाई अर्को झड्का

ललिता निवास प्रकरणमा विजय गच्छदारलाई अर्को झड्का

काठमाडौं । बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली... पुरा समाचार

नयाँ नोटको विकल्प डिजिटल दक्षिणा

नयाँ नोटको विकल्प डिजिटल दक्षिणा

काठमाडौँ । दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष... पुरा समाचार

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौँ  । दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना... पुरा समाचार

नागढुंगा–मलेखु सडक स्तरोन्नतिस् तिहारअघि नै १६ अर्बको ठेक्का निकालिँदै

नागढुंगा–मलेखु सडक स्तरोन्नतिस् तिहारअघि नै १६ अर्बको ठेक्का निकालिँदै

काठमाडौं । सडक विभागले दशैंतिहारकै बीचमा संघीय राजधानी जोड्ने नागढुंगा–मलेखु खण्डको सडक स्तरोन्नतिका लागि रू। १६... पुरा समाचार

ट्रेडमार्क दर्ता भएपछि पटक पटक बदल्न भने मिल्दैन

ट्रेडमार्क दर्ता भएपछि पटक पटक बदल्न भने मिल्दैन

काठमाडौं । उत्पादकले आफूले उत्पादन गरेका सामानलाई छुट्टै परिचय दिनका लागि लिइने ट्रेडमार्कको संख्या ५० हजार... पुरा समाचार

‘प्रचण्डले बेग्लै पार्टी चलाएको ओलीको आरोप’

‘प्रचण्डले बेग्लै पार्टी चलाएको ओलीको आरोप’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास... पुरा समाचार

दाउन्ने गैंडाकोटमा रुख काटिने अन्तिम चरणमा पुगेसँगै सडक निर्माणको गति बढ्यो

दाउन्ने गैंडाकोटमा रुख काटिने अन्तिम चरणमा पुगेसँगै सडक निर्माणको गति बढ्यो

कावासोती । पूर्व पश्चिम राजमार्ग विस्तारमा पूर्वी नवलपरासीको दाउन्ने गैंडाकोट सडक खण्डमा रुख काटिने क्रम अन्तिम... पुरा समाचार

जलविद्युत्मा स्रोत जुटाउनै कठिन

जलविद्युत्मा स्रोत जुटाउनै कठिन

काठमाडौँ । लगानीका स्रोतको विविधीकरण गर्दै जलविद्युत् क्षेत्रमा व्यापक लगानी भित्र्याउने सरकारको योजनाले अझै सन्तोषजनक स्वरूप... पुरा समाचार