बजारमा आज सुनको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ ।... पुरा समाचार
फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर लिलाम... पुरा समाचार
एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २९ गत सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको बोनस... पुरा समाचार
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइनेः राहदानी विभाग
काठमाडौं । राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले... पुरा समाचार
गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको... पुरा समाचार
काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर फाल्न भइरहेको अवरोध हट्यो
काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको... पुरा समाचार
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको... पुरा समाचार
सिद्धार्थ र सिटिजन्स बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेप्सेमा सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको मूल्य समायोजन भएको छ।... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार... पुरा समाचार
अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालन अब सूचना विभागबाटै
काठमाडौँ । अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ ।... पुरा समाचार
राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउन गरेको निर्णय कार्यान्वयन... पुरा समाचार
नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको २०८२/०७/१४ मा बसेको ५३६औँ बैठकले स्टेट बैंक अफ... पुरा समाचार



























