stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुनको भाउ स्थिर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार ५५ रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari