citizens life insurance long ad
stcnepal long ad
नेप्सेमा थपियो दुई कम्पनीको साढे ९७ लाख कित्ता शेयर

नेप्सेमा थपियो दुई कम्पनीको साढे ९७ लाख कित्ता शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको साढे ९७ लाख कित्ता शेयर थपिएको छ। नेप्सेमा... पुरा समाचार

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक... पुरा समाचार

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR अन्तर्गत शिक्षा, स्वास्थ्य, मानविय हित, वित्तीय साक्षरता... पुरा समाचार

युरोजोनमा मुद्रास्फीति घट्यो, ब्याजदर नबढ्ने संकेत

युरोजोनमा मुद्रास्फीति घट्यो, ब्याजदर नबढ्ने संकेत

काठमाडौं । युरोपका २१ देश सम्मिलित युरोजोनमा मुद्रास्फीति घट्दै गएको छ।ऊर्जा तथा इन्धनको मूल्यवृद्धि सुस्त बनेपछि... पुरा समाचार

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं- चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त... पुरा समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ... पुरा समाचार

एभरेष्ट बैंकको कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत

एभरेष्ट बैंकको कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत

काठमाडौं । नेपालको अग्रणी कमर्शियल बैंक मध्येको एक एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण... पुरा समाचार

बजारमा आज बिहीबार सुन–चाँदीको भाउमा भारी वृद्धि

बजारमा आज बिहीबार सुन–चाँदीको भाउमा भारी वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका... पुरा समाचार

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक... पुरा समाचार

सार्वजनिक सवारी भाडा २ प्रतिशतसम्म घट्दै

सार्वजनिक सवारी भाडा २ प्रतिशतसम्म घट्दै

काठमाडौं  । सार्वजनिक सवारीको भाडा १ देखि २ प्रतिशतसम्म घट्ने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक... पुरा समाचार

पोखरा महानगरपालिकाको बजेट पारित

पोखरा महानगरपालिकाको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९औँ नगर सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम... पुरा समाचार

पूर्वाधार विज्ञ थापा त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त

पूर्वाधार विज्ञ थापा त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त

=काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। त्रिविका... पुरा समाचार