stcnepal long ad
ime life insurance
national life
global ime bank long

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिटमाथि बिहीबार न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो।

यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिटमा सुनुवाइ भएको थियो। सम्पत्ति शुद्धीकरणकै कसुरमा असार ८ गते पौडेललाई पक्राउ गरेको थियो ।

IME Lifesidebar
kumari