राष्ट्रपति भण्डारीबाट ज्ञानमाला भजन घर उद्घाटन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानमाला भजन घरको उद्घाटन गर्नुभएको छ । स्वयम्भू चैत्य परिसरमा रहेको... पुरा समाचार
जाल्पा देबि महिला उद्धार समुहमा राधिका थापाको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन
पोखरा । जाल्पादेबि महिला उद्धार समुहको २३ औ साधारणसभा एवं ८ औ अधिवेशनले राधिका थापाको अध्यक्षतामा... पुरा समाचार
बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स बेलायत पठाउने तयारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार... पुरा समाचार
अदालतको अवहेलना र मानहानीको मुद्दा शम्भु श्रेष्ठले जिते
काठमाडौं । सर्वोच्च अदालतमा झण्डै १० वर्षअघि हालेको मानहानी र अवहेलनाको मुद्दा दृष्टि साप्ताहिकका सम्पादक शम्भु... पुरा समाचार
१८ औं हस्तकला व्यापार मेला शुरु
काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता बौद्धस्थित होटल हायात् रिजेन्सीमा... पुरा समाचार
अनलाइन मेडिया बारे प्रेस काउन्सिल नेपालमा छलफल
काठमाडौं । अनलाइन र युट्युवका नाममा बढ्दो बेथिति रोक्न प्रेस काउन्सिल नेपालमा आज 'अनलाइन आचारसंहिता, सुचीकरण,वर्गीकरण... पुरा समाचार
उच्च पहाडी र हिमाली क्षेत्रमा आज र भोली वर्षा हुने
काठमाडौं । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालमा वर्षाको सम्भावना देखापरेको छ... पुरा समाचार
प्रदेश २ मा मुख्यमन्त्रीले गरे साइकल खरिदमा भ्रष्टाचार
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्रीले साइकल खरिदमा भष्टार गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानवीनबाट देखिएको... पुरा समाचार
आज गुरुनानक दिवस
काठमाडौं । आज गुरूनानक दिवस हो। यश दिन कुपन्डोलमा शिख मन्दिरमा गुरूनानकको पुजा र सम्झना गर्दै... पुरा समाचार
आठ जना डिएसपीको एसपी बढुवामा सिफारिस
काठमाडौं । प्रहरी प्रधान कार्यालयले हिजो मंसीर २ गते आठ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक... पुरा समाचार
निःशुल्क मधुमेह परीक्षण, रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरको सहयोग
काठमाडौं । मधुमेह पहिचान, रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नेपाल मधुमेही समाजलाई १० लाख रुपैयाँ... पुरा समाचार
भोलि मंसिर ३ गते शताब्दीकै लामो चन्द्रग्रहण लाग्ने
काठमाडौं । भोलि मंसिर ३ गते करिब ६ सय वर्ष यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण... पुरा समाचार


























