citizens life insurance long ad
stcnepal long ad
मेलम्ची नगरपालिकालाई बागमती प्रदेशको विपद्सेवी पुरस्कार

मेलम्ची नगरपालिकालाई बागमती प्रदेशको विपद्सेवी पुरस्कार

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले बागमती प्रदेशको विपद्सेवी पुरस्कार पाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको... पुरा समाचार

अर्थ र राजश्व सचिवलाई जिम्मेवारीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

अर्थ र राजश्व सचिवलाई जिम्मेवारीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । अर्थको सिसिटिभी प्रकरणमाअर्थ र राजश्व सचिवलाई जिम्मेवारीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर... पुरा समाचार

वैदेशिक रोजगार बोर्डको नीति तथा कार्यक्रम स्वीकृत

वैदेशिक रोजगार बोर्डको नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौं । वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ ।... पुरा समाचार

यातायात व्यवस्था सानो भर्याङ्गका ६ बिचौलिया समातिए

यातायात व्यवस्था सानो भर्याङ्गका ६ बिचौलिया समातिए

काठमाडौं । २०७९ असार ३० गते काठमाण्डौ महानगरपालिका वडा नं. १५ सानो भर्‍याङ्गस्थित यातायात व्यवस्था कार्यालयमा... पुरा समाचार

नेपाली नागरिकसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि मात्र कृत्रिम नागरिकता दिनुपर्ने सुवालको माग

नेपाली नागरिकसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि मात्र कृत्रिम नागरिकता दिनुपर्ने सुवालको माग

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलालाई... पुरा समाचार

नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने

नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने

काठमाडौं । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि २०७९ साल... पुरा समाचार

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदोन्नति भएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई... पुरा समाचार

सरकारको एक वर्ष : खोपमा सफलता

सरकारको एक वर्ष : खोपमा सफलता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्ष आफु प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रतिनिधिसभामा बोल्ने क्रममा आफ्नो... पुरा समाचार

दुबई पठाइदिन्छु भनि रकम ठगी  विकास थापा पक्राउ

दुबई पठाइदिन्छु भनि रकम ठगी  विकास थापा पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका–९ घर... पुरा समाचार

वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी चितवन कालिका नगरपालिका(८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ्ग... पुरा समाचार

लामो समयदेखि तोकिएको राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैङ्क खाता रोक्का

लामो समयदेखि तोकिएको राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैङ्क खाता रोक्का

हेटौँडा । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक... पुरा समाचार

पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तयार, ५१ वटा योजना समावेश

पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तयार, ५१ वटा योजना समावेश

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगत्तै गठन गरेको नेपालको पर्यटन... पुरा समाचार