पोखरा महानगर: सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा लगाउने सम्झौता खारेज
पोखरा । पोखराका पूर्व मेयर तथा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष मानबहादुर जिसीले कार्यकालको अन्तिम... पुरा समाचार
चालु आव सकिन दुई दिन बाँकी :१० खर्ब ३५ अर्ब राजश्व सङ्कलन
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने... पुरा समाचार
राष्ट्रपतिबाट १३ विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका १३ वटा विधेयक... पुरा समाचार
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सात वटा विभिन्न देशका लागि नवनियुक्त हुनुभएका राजदूतहरुले पद तथा... पुरा समाचार
आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि
काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८... पुरा समाचार
‘एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा... पुरा समाचार
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी जबरा पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई... पुरा समाचार
सर्वोच्चद्वारा एआईजी पोखरेलले दायर गर्नुभएको रिट खारेज
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गर्नुभएको रिट खारेज गरेको... पुरा समाचार
घट्यो खाने तेलको मूल्य
काठमाडौँ । बजारमा खाने तेलको मूल्यमा सस्तो भएको भनिए पनि उपभोक्ताले भने घटेको मूल्यमा तेल पाउन... पुरा समाचार
सरकारले संक्रमणकालिन न्यायसम्बन्धी विद्येयक संसदमा दर्ता गर्दै, दुवै आयोगको म्याद आज सकिने
काठमाडौँ । सरकारले संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनको विधेयक संसद सचिवालयमा दर्ता गराउने तयारी गरेको छ।... पुरा समाचार
रसुवागढी–केरुङ नाका दुईतर्फी सञ्चालन गर्न नेपाल र चीन सहमत
काठमाडौं ।नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीन सीमासम्बन्धी... पुरा समाचार
परम्परागत कला कार्यशाला २०७९ सम्पन्न
काठमाडौं । नेवाः स्यनाकुथिको आयोजना तथा नेपाल हस्तकला महासंघ, कला तथा शिल्प परिषदको सहयोगमा ललितपुरको पाटनमा... पुरा समाचार


























