stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाली नागरिकसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि मात्र कृत्रिम नागरिकता दिनुपर्ने सुवालको माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलालाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

२० वर्षपछि कृत्रिम नागरिकता दिँदा समेत नेपाली भाषा जानेको हुनुपर्नेसहित परीक्षा पास गर्नुपर्ने सर्त राखिनुपर्ने उनको आग्रह छ ।

prabhu mahalaxmi
kumari