citizens life insurance long ad
stcnepal long ad
बीमा प्राधिकरणबाट १८ बुँदे निर्देशन

बीमा प्राधिकरणबाट १८ बुँदे निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई १८ बुँदे निर्देशन दिएको छ ।... पुरा समाचार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा सम्बन्धी सम्झौता

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको... पुरा समाचार

हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह

हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई बोनस सेयरमा लाग्ने करवापतको रकम जम्मा गर्न आग्रह... पुरा समाचार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चैत २७ गते २७औँ वार्षिक साधारण सभा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चैत २७ गते २७औँ वार्षिक साधारण सभा

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औँ वार्षिक साधारण सभा चैत २७ गतेका लागि बोलाएको... पुरा समाचार

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान... पुरा समाचार

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२४ का लागि छनोट... पुरा समाचार

नेशनल लाइफको कुश्मा शाखाद्वारा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेशनल लाइफको कुश्मा शाखाद्वारा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कुश्मा शाखाले नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशसँगको सहकार्यमा जीवन बीमा... पुरा समाचार

अन्तर्राष्ट्रिय उपाधिबाट हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी उपासना पौडेल सम्मानित

अन्तर्राष्ट्रिय उपाधिबाट हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी उपासना पौडेल सम्मानित

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल महिला नेतृत्व सम्बन्धी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी... पुरा समाचार

बीमा दाबी भुक्तानी समयमा नदिने कम्पनीलाई कारवाही गर्छौः अध्यक्ष सिलवाल

बीमा दाबी भुक्तानी समयमा नदिने कम्पनीलाई कारवाही गर्छौः अध्यक्ष सिलवाल

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया... पुरा समाचार

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आज वार्षिक साधारण सभा बस्दैछ। वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट... पुरा समाचार

हवाई यात्रुको बिमा रकम बढ्ने

हवाई यात्रुको बिमा रकम बढ्ने

काठमाडौँ । सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपियाँभन्दा बढी रकम दिने... पुरा समाचार

नेपाल धितोपत्र बोर्डसँग प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारीको अनुमति माग्दै

नेपाल धितोपत्र बोर्डसँग प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारीको अनुमति माग्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारीको अनुमतिका लागि निवेदन दिएको... पुरा समाचार