citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आज वार्षिक साधारण सभा बस्दैछ। वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ । फागुन १० गतेसम्म सेयर किन्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र सभामा भाग लिन पाउँनेछन् ।साधारण सभा लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long