रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढे
काठमाडौं । रु रु जलविद्युत परियोजनाको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २.६६ प्रतिशतले... पुरा समाचार
माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन इनर्जीले... पुरा समाचार
तेह्रथुम पावर कम्पनी २ करोड ७८ लाख रुपैयाँ नोेक्सानमा
काठमाडौं । तेह्रथुम पावर कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ९६ लाख ५३... पुरा समाचार
मोलुङ हाइड्रोपावर चालु आ.व.को ९ महिनामा १ करोड ८१ लाख नोक्सानीमा
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी चालु आ.व.को ९ महिनामा १ करोड ८१ लाख रुपैयाँ नोक्सानीमा गएको... पुरा समाचार
सुपर मादी हाइड्रोपावरको खुद नाफा ह्वातै बढे
काठमाडौं । सुपर मादी हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ह्वातै बढेको छ... पुरा समाचार
थ्रीस्टार हाइड्रोपावरको वार्षिक साधारण सभा आज
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज वैशाख २३ गते आइतबार बस्दैछ । कम्पनीले... पुरा समाचार
माण्डु हाइड्रोपावरको नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा माण्डु हाइड्रोपावरको खुद नाफा १२.३२ प्रतिशतले बढेर २२... पुरा समाचार
सिंगटी हाइड्रो लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको... पुरा समाचार
न्यादी हाइड्रोपावर १५ करोड घाटामा
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा न्यादी हाइड्रोपावर १५ करोड ११ लाख ८० हजार... पुरा समाचार
आईएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
काठमाडौँ । आईएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्नेबारे... पुरा समाचार
पिपुल्स पावरको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । पिपुल्स पावरको वार्षिक साधारण सभा सोमबार (वैशाख १७ गते) सम्पन्न भएको छ । साधारण... पुरा समाचार
थ्रीस्टार हाइड्रोपावर कम्पनीको वैशाख २३ गते वार्षिक साधारण सभा
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको वैशाख २३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले यस... पुरा समाचार


























