‘देउडा आईडल २०८०’ रियालिटी शो हुँदै
काठमाडौं । गायन सम्बन्धि विभिन्न रियालिटी शो हुँदै आएको बेला नेपालमा अब देउडा गायनको छुट्टै रियालिटी... पुरा समाचार
‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल २०२३’ घोषित
काठमाडौँ । ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कँडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ दी इयर... पुरा समाचार
‘मिसेस नेपाल वल्ड–२०२३’ को टप २३ प्रतिस्पर्धा सार्वजनिक
काठमाडौं । मिसेस नेपाल वल्र्ड २०२३को फाईनलमा २३ जना छानिएका छन् । अडिसनबाट मिसेस नेपाल वल्र्डमा... पुरा समाचार
प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड
काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् ।... पुरा समाचार
बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै
काठमाडौं । भारतीय सांगितिक समूह बम्बे भाइकिङ्गसले नेपालमा सांगितिक प्रस्तुति दिने भएको छ । चर्चित भारतीय... पुरा समाचार
‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक
काठमाडौँ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक गरिएको छ। बडादसैँको अवसर पारेर... पुरा समाचार
फिल्म ‘मायावी’ को छायाङ्कन निलगिरी हिमालबाट सुरु
काठमाडौँ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘मायावी’को छायाङ्कन सुरु भएको छ । आइतबारबाट मुस्ताङको निलगिरी... पुरा समाचार
पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
काठमाडौँ । विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र... पुरा समाचार
लन्डनमा हुन गइरहेको मिसेस नेपाल युनिभर्स २०२३ को औपचारिक घोषणाको तयारी अन्तिम
लन्डन । लन्डनमा हुन गइरहेको मिसेस नेपाल युनिभर्स २०२३ को औपचारिक घोषणाको तयारी अन्तिम चरणमा पुगेको... पुरा समाचार
छानिए डिएसए डान्सिङ स्टार
काठमाडौँ । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘डिएसए स्टार २०२३ सिजन–११’ मा विधागत... पुरा समाचार
स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को भाद्र ३० गते ट्यालेन्ट राउन्ड हुने
काठमाडौं । स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको अडिशन सके लगतै... पुरा समाचार
‘मां’ म्यूजिक भिडियो सार्वजनिक हुँदै
काठमाडौं । गायक विजेन्द्र चवालबाट स्वरबद्ध नेपालभाषाको गीत ‘मां लुमना वइ’ को म्यूजिक भिडियो सार्वजनिक हुने... पुरा समाचार


























