हुन्डाईले अर्को महिना सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने
काठमाडौं । हुन्डाईले अर्को महिना आफ्नो पहिलो सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने तयारी गरेको छ । सोलिड–स्टेट... पुरा समाचार
लट नं. १ देखि १५ सम्मका बाइक धनीलाई सक्कल फाइल बुझाउन अनुरोध
काठमाडौं . यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधाराले दर्ता भएका दुई पाङ्ग्रे सवारी साधनहरूको विवरण डिजिटाइजेसन गर्ने... पुरा समाचार
नयाँ टाटा सफारीे नेपाली अटो बजारमा सार्वजनिक
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले प्रिमियम एसयूभी नयाँ टाटा... पुरा समाचार
होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागी सुलभ मूल्यमै गुणस्तरिय मिरर
काठमाडौं । होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागी नयाँ मिरर उपलब्ध भएको छ । स्पेयर... पुरा समाचार
नेक्स्ट–जेन क्रेटा २०२७ मा आउने, डिजाइनसंगै कम्फर्ट र सेफ्टि फिचर अपडेट हुने
हुन्डाईले २०२७ मा भारतमा अर्को पुस्ताको क्रेटा लन्च गर्ने योजना बनाएको छ । पछिल्लो रिपोर्ट अनुसार,... पुरा समाचार
भन्सार नाकामा आईपुग्यो एमजी एस–५, अर्को साता बुकिङ खुल्ने
एमजीको बहुप्रतिक्षित बिद्युतिय एसयुभी एस–५ भन्सार नाकामा आइपुगेको छ । एस–५ आगामी आइतबारसम्म शोरुममा आईपुग्ने र... पुरा समाचार
बीवाईडीले ल्यायो फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’, अन्य कम्पनीको सेयर मूल्यमा गिरावट
बीवाईडीले ल्याएको फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’ को चर्चा चुलिएको छ । बीवाईडीले सबै मोडलमा... पुरा समाचार
एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–११ लोकाहामा विद्युतीय सवारी–साधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको... पुरा समाचार
सुजुकी सेलेरियोको सबै भेरिएन्टमा अब ६ एयरब्याग, मूल्य समेत बढ्यो
मारुती सुजुकीले सेलेरियोको २०२५ संस्करण सार्वजनिक गरेको छ । कम्पनीे यसको सबै भेरिएन्टमा अब ६ वटा... पुरा समाचार
टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसरमा,... पुरा समाचार
एमएडब्लू अर्थ मुभर्सलाई जेसिबीको ‘डिलर अफ द इयर’ अवार्ड
काठमाडौं । जेसिबी इक्यूपमेन्टको नेपालाका लागि आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर’ अवार्ड २०२५... पुरा समाचार
यामाहाले उत्कृष्ट डिजाइन र एड्भान्स फिचरले सुसज्जित एमटी ०९ एसपी बाइक जुनमा लन्च गर्दै
यामाहाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा एमटी ०९ एसपी प्रदर्शन गरेको थियो । सो नेकेड... पुरा समाचार























