stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाँडफाँड प्रकृया पुरा सन्बन्धी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को २०८० बैशाख ६ गते देखि बैशाख २० गतेसम्म निष्काशन गरिएकोमा कुल रु.७५ करोड  आवेदन रकम  प्राप्त भएकोमा  आज २०८० बैशाख ३१ गते बाँडफाँड प्रकृया पुरा भएको छ ।

यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सिडिएसी, सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूण शुभेच्छुकहरु, तथा अन्य नियमन निकायहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

निरन्तर सहयोग र सद्भावले क्यापिटललाई अझ बढी नवीनतम् र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको सिटिजन्स क्यापिटल जनाउँदछ ।

योजनाको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

 

prabhu mahalaxmi
kumari bank
kumari