citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

मोदी ईनर्जी लिमिटेड शेयर बाँडफाँड

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित  मोदी ईनर्जी लिमिटेडको प्रति शेयर रु.१००।— अङ्कित दरको ५५,५९,४२० कित्ता शेयर सर्वसाधारणहरुको निमित्त आज २०८० वैशाख १९ गतेदेखि २०८० वैशाख २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गर्दा कर्मचारीहरुको बाँकि बचेको ५२,८४० कित्ता सहित जम्मा ५६,१२,२६० कित्ता शेयरको लागि रितपूर्वक आवेदन दिनु हुने १२,२९,७४१ जना आवेदकहरुलाई एउटै समुहमा राखि ५,६१,२२६ जनालाई १० कित्ताका दरले ५६,१२,२६० कित्ता शेयर नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी,काठमाडौंमा मिति २०८०वैशाख ३१ गते आइतबारका दिन शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको छ ।

 

 

gold
himalayan life insurance long ad
kumari bank