stcnepal long ad
himalayan Everest Insurance long ad

आशा लघुवित्तको बोनस सेयरनेप्सेमा सूचीकृत

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्थाको ४ लाख ७७ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १४.२८७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । बोनस सेयर डिम्याट खातामा जम्मा भए कारोबार गर्न सकिनेछ ।

३१ वैशाख २०८०, आइतवार १०:३२ बजे प्रकाशित

NTA long ad