stcnepal long ad
ime life insurance
global ime bank long

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कम्पनीकै संस्थापक शेयरधनीहरुले मात्रै शेयर खरिद गर्न पाउने गरी शेयर बिक्री गर्न लागेको हो ।

कुमारी बैंकले २९ हजार ५४४ कित्ता शेयर बिक्री बिक्री गर्न लागेको हो । यो शेयर किन्न इच्छुक संस्थापकले शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

शेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ। ईच्छुक संस्थापकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकले तोकेको उक्त म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने बैंकको भनाई छ ।

prabhu mahalaxmi
kumari