sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

ग्रेटवालमोटर्स (जि.डब्लु.एम) को वीन्टर अफरः दिलक्सरी ड्राईभ रगियर अपफर ग्रेट डिल्स

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि.इम्पेक्स प्रा. लि. ले, लक्जरी, सेभिङ साथै अन्यफाइदाहरुका साथवीन्टर अफर ल्याएको छ ।

यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभ को आनन्दलिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

दिलक्जरी ड्राइभः ३ लाखसम्मको फाइदा !

लक्जरी ड्राइभ खोज्नेहरूका लागि, जि.डब्लु.एमले दिलक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर मार्फत विद्युतीय सवारी–साधन उत्साहीहरू लेजि.डब्लु.एमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन् ।

९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिकओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजन सहितको  पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

उत्कृष्ट सम्झौताहरूका लागि गियर अप फर ग्रेट डिल्स: ७ लाख सम्मका फाइदाहरू !

जि.डब्लु.एमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जि.डब्लु.एमका प्रिमियम एसयूभीहरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिजर निःशुल्क व्यापक बीमा सहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् । चाहे प्रिमियम एसयूभीहोस वा विद्युतीय सवारी होस् जि.डब्लु.एमसँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका छन् ।

कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध छ, र यो अफरहरु त्यस प्रतिबद्धताको प्रमाण हो । लक्जरी ड्राइभ र गियर अपफर ग्रेट डिल्सयस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रुपमा तयार पारिएको छ ।

gold
prabhu bank
nawakantipur long