stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज आर्थिक संकट चुलिएको श्रीलंकामा राष्ट्रपति पदको निर्वाचन हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुँदैछ । यसअघिका गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा निर्वाचन हुन लागेको हो ।

आज हुने निर्वाचनका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दुल्लास अलाहप्पेरुमा र अनुरा कुमारा दिसानायकेले आफ्नो मनोनयन दर्ता गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए ।

prabhu mahalaxmi
kumari