stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बेलायतमा ४० डिग्री सेल्सियस पुग्यो तापक्रम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । बेलायतमा मंगलबार ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तापक्रम यस वर्षको सबैभन्दा उच्च हो।

ग्याटविक एयरपोर्टमा रेक्कर्ड गरिएको यसअघिको ३८।७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै उच्च विन्दुमा पुगेको छ। साथै युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउने प्रक्षेपण गरिएको छ।

prabhu mahalaxmi
kumari