stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि २०७९ साल असार ३१ गते देखि श्रावण ६ (तदनुसार २०२२ जुलाई १५ देखि २२ तारिख) गते सम्म बन्द रहने व्यहोरा जानकारी गराउँदछौं ।

साथै केवलकारको सेवा मिति २०७९ साल श्रावण ७ गते शनिवार (तदनुसार जुलाई २३, २०२२) बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।

 

यसबाट आदरणीय यात्रुहरुलाई पर्न गएको असुविधा प्रति अन्नपूर्ण केवलकारले क्षमाप्रार्थी गरेको छ ।

prabhu mahalaxmi
kumari