stcnepal long ad
global ime bank long

महुली लघुवित्तलाई बोनस वितरण गर्न राष्ट्र बैंकको स्वीकृति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थालाई २६ प्रतिशत बोनस सेयर वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।

अब बोनस प्रस्ताव वार्षिक साधारण सभामा पेश हुनेछ । सभामार्फत प्रस्ताव पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले असार मसान्तसम्मको सञ्चित मुनाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । यद्दपि, बोनस सेयरको कर रकम भने लगानीकर्ता आफैंले जोहो गर्नुपर्नेछ ।

IME Lifesidebar
kumari