stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

रुसी भ्याक्सिनले पायो भारतमा क्लिनिकल परीक्षणका लागि अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । रुसले बनाएको कोभिड–१९ विरुद्धको भ्याक्सिन स्पुतनिक–५ को दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षण भारतमा हुने भएको छ ।

भारतीय औषधि निर्माता कम्पनी डा।रेड्डिजजलाई ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई)ले क्लिनिकल परीक्षणका लागि अनुमति पाएको छ।

हैदराबादस्थित् फर्मास्युटिकल फर्मले १३ अक्टोबरमा भ्याक्सिनको क्लिनिकल परीक्षणको अनुमतिका लागि दोस्रोपटक आवेदन दिएको थियो। पहिलोपटक उसले दिएको आवेदन अस्वीकृत भएको थियो।

दोस्रोपटकको आवेदनपछि डीसीजीआईले दोस्रो र तेस्रो चरणको परीक्षण गर्न अनुमति दिएको जनाइएको छ । परीक्षणमा ४० हजार जना सहभागी हुनेछ ।

prabhu mahalaxmi
kumari