stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भारतमा कोरोना संक्रमणबाट बच्न रोबोटको सहारा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभरीमा आंतक मचिरहेको छ । भाइरस संक्रमणको डरका कारण व्यवसाय ठप्प छ । तर, यहि डरकाबीचमा पनि व्यवसाय भने सञ्चालन गर्न थालेका छन ।

मानिसहरूले कोरोना जस्तो परिस्थितिको सामना गर्न विकल्पहरू खोजिरहेका छन् । भारतको त्रिचुरापल्लीको कपडाको पसलमा रोबोट छ जसले पसलमा आउने ग्राहकहरुलाई मास्क लगाएका छन कि छैन भनेर निगरानी गर्दछ । यसको साथ, यसले रोबोट सेनिटाइजर दिने र ग्राहकको नम्बर समेत टिप्ने गर्दछ ।

रापल्लीमा आफ्नो कपडा स्टोरमा रोबोट स्थापना गरेको छ । यस रोबोटको नाम जाफिरा हो । यस रोबोटले व्यक्तिहरूमा संक्रमण रोक्न सबै आवश्यक सावधानी अपनाउँदछ । यो रोबोटले पसलमा आउने सबै ग्राहकहरुलाई अनुगमन गछ्र्र । रोबोटले पसलमा प्रवेश गर्ने व्यक्तिको तापक्रम जाँच काम गर्छ जाफिरा पूर्ण रूपमा इन्टेलिजेन्स प्रणालीमा आधारित छ ।

prabhu mahalaxmi
kumari