stcnepal long ad
ime life insurance
global ime bank long

वनप्लसलाई टक्कर दिन सामसङले ल्यायो फोल्डेबल फोन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले ग्यालेक्सी जेड फिल्प ५ को नयाँ अवतार ल्याएको छ ।

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले आफ्नो पहिलो फोल्डेबल फोन ओपन लञ्च गर्नै लाग्दा सामसङले स्टनिङ येलोमा ग्यालेक्सी जेड फिल्प ५ ल्याएको हो ।

यो फोनले वनप्लसको वनप्लस ओपनलाई कडा टक्कर दिने विश्लेषण गर्न लागिएको छ । अक्टोबर १९ मा कम्पनीले वनप्लस ओपन अनावरण गरिँदैछ ।

कम्पनीले यस अघि नै अप्शन मिन्ट, ग्रेफाइट, क्रिम र ल्याभेन्डर गरी चार रंगमा ग्यालेक्सी जेड फिल्प ५ ल्याएको थियो । अब भने नयाँ स्टनिङ येलो रंगमा फोन ल्याइएको छ ।

prabhu mahalaxmi
kumari