stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रुद्रसिंह तामाङ पर्यटन विभागको महानिर्देशकमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ नियुक्त भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सह सचिव एवं प्रवक्ता तामाङलाई विभागको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि विभागका महानिर्देशक रहेका डण्डुराज घिमिरेको आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौडामा सरुवा भएसँगै मन्त्रालयले तामाङलाई सो जिम्मेवारी दिएको हो ।

prabhu mahalaxmi
kumari