बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगर र एनआइसी बैङ्कविच सम्झौता
काठमाडौँ । बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगरपालिकाले एनआइसी एशिया बैङ्कसँग सम्झौता गरेको छ । वडा सहित... पुरा समाचार
निःशुल्क मधुमेह परीक्षण, रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरको सहयोग
काठमाडौं । मधुमेह पहिचान, रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नेपाल मधुमेही समाजलाई १० लाख रुपैयाँ... पुरा समाचार
पचली भैरवको कथालाई रङ्गमञ्चमा ल्याउन काठमाडौँ महानगरको सहयोग
काठमाडौँ । पचली भैरव र भैरव जात्रासँग सम्बन्धित सामाजिक विश्वाशलाई रङ्ग मञ्चमा उतारिने भएको छ ।... पुरा समाचार
काठमाडौँ महानगरले स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन रत्नराज्यलक्ष्मी क्याम्पसलाई बार्षिक १५ लाख रुपैयाँ दिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन काठमाडौँ महानगरपालिकाले वार्षिक... पुरा समाचार
भूमिगत सहित काठमाडौँ महानगरको ८ तले भवन शिलान्यास
काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र... पुरा समाचार
काठमाडौँ महानगरले अक्सिजन प्लान्ट बनाउन मनमोहन सामुदायिक अस्पताललाई १५ लाख रुपैयाँ अनुदान दिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको... पुरा समाचार
स्वास्थ्य मापदण्ड पूरा गरेका काठमाडौँ महानगरभित्रका विद्यालयले असोज १० गतेबाट सञ्चालन गर्न सक्ने
काठमाडौँ । काठमाडौँ महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर... पुरा समाचार
काठमाडौं महानगरमा नेकपा(एस) को कन्तबिजोग !
काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका स्थानीय संसदीय दलका ९७ जना सदस्य मध्ये ९० जना सदस्य... पुरा समाचार
काठमाडौँ महानगरका ३ वटा वडामा ‘समुदायमा आधारित विपद् व्यवस्थापन नमूना कार्यक्रम’
काठमाडौँ । काठमाडौँ महानगरका वडा १५, १७ र २७ मा ’समुदायमा आधारित विपद व्यवस्थापन परियोजना’ सञ्चालन... पुरा समाचार
काठमाडौँ महानगरले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एक चित्त भएर लाग्ने अभिभावक गुमायो: मेयर शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएपछि आफूलाई... पुरा समाचार
काठमाडौँ महानगरमा एक शिक्षक, एक ल्यापटप अभियान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज कन्या मन्दिर माद्यामिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप दिइएको छ । ‘एक शिक्षक,... पुरा समाचार
संस्थागत क्षमता स्व—मूल्याङ्कनमा काठमाडौँ महानगरको ७८ अङ्क
काठमाडौँ । संस्थागत क्षमता स्व—मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकालाई ७८ अङ्क प्राप्त भएको छ । देश संघीय शासन... पुरा समाचार


























