sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइवरनेट आवद्ध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ ।

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ ।

डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आइटिभिमा विश्व कपको प्रशारणको मज्जा पनि लिन सकिने जनाएको छ ।

prabhu bank
nawakantipur long