stcnepal long ad
global ime bank long

‘ए’ डिभिजन लिग : एनआरटीलाई पराजित गर्दै शेर्पाको जित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटीलाई पराजित गर्दै हिमालयन शेर्पा क्लबले जित हात पारेको छ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेकसमा आज भएको खेलमा शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। शेर्पाको जितमा स्टेफन समिर र त्रिदेव गुरुङले एक एक गोल गरे भने एनआरटीका लागि राजेश परियारले एक गोल फर्काए।

शेर्पा क्लब १४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लियो । एनआरटी १५ अंक सहित नवौं स्थानमा यथावत रह्यो ।

IME Lifesidebar
kumari