citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

बैंक अफ काठमाण्डू र प्रभु बैंकको ऋणपत्र आउँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

 

काठमाडौं । बैंक अफ काठमाण्डू र प्रभु बैंक ऋणपत्र जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बैंक अफ काठमाडौंले माघ १६ गते र प्रभु बैंकले माघ २२ गते ऋणपत्र जारी गर्न निवेदन दिएका हुन ।

बैंक अफ काठमाण्डूले १६ लाख कित्ता ऋणपत्र जारी गर्न निवेदन दिएको हो । सोमध्ये ६ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि र ९ लाख ६० हजार कित्ता ऋणपत्र निजी सघ स।स्थालाई विक्री गर्नेछ । कम्पनीले १० दशमलव २५ प्रतिशत ब्याजदरमा वि।स २०८६ सम्मको लागि ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो ।

प्रभु बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्ष(२०८४) सम्मको लागि २० लाख कित्ता ऋणपत्र जारी गर्न निवेदन दिएको हो । २० कित्ता ऋणपत्र मध्ये कम्पनीले ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १२ लाख कित्ता निजी संघ संस्थालाई विक्री गर्ने छ । यी दुबै कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ् लिमिटेड रहेको छ ।

gold
himalayan life insurance long ad