stcnepal long ad
global ime bank long

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा एटलान्टालाई २–१ ले हराउँदै पीएसजी अन्तिम चारमा प्रवेश गरेको हो ।

एटलान्टाका पासालिगले खेलको २६ औं मिनेटमै गोल गरेर अग्रता दिलाए पनि हार टार्न सकेन । खेलको ९० र थप गरिएको ३ मिनेटमा पीएसजीका मार्किन्होस र चाउपो मोटिङले गोल गरेर खेल आफ्नो पक्षमा पारे । यो सँगै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

IME Lifesidebar
kumari