macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

तेस्रो स्थानमा थ्री स्टार उक्लियो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौंं । थ्री स्टारले संकटालाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।
ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा थ्री स्टारले साविक उपविजेता संकटालाई १–० गोल अन्तरले पराजित गर्दै अंक तालिका आधारमा तेस्रो स्थानमा उक्लेको छ ।
थ्री स्टारको जीतमा अनन्त तामाङले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा अनन्त तामाङले खेलको ६१ औं मिनेटमा थ्री स्टारको लागि निर्णायक गोल गरेका थिए ।

२५ माघ २०७६, शनिवार १०:२३ बजे प्रकाशित

NTA long ad