citizens life insurance long ad
stcnepal long ad

साल्ट ट्रेडिङको शेयर मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको नेप्सेमा शेयर मूल्य समायोजन भएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना शेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस शेयरका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से मा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले ९.५० प्रतिशत बोनस शेयरको शेयर मूल्य समायोजन हुँदै प्रतिकित्ता ५ हजार ९ सय ३९ रुपैयाँ ९० पैसा कायम भएको छ । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

IME Life
kumari