stcnepal long ad
global ime bank long

गण्डकी विकास बैंकको एकैसाथ तीन शाखा विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा एकै साथ तिन वटा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
मुलुक भरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटिएमवाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आर्थिक बर्षसम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।

IME Lifesidebar
kumari