citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

रियल म्याड्रिड र बायर्न म्युनिख २–२ को बराबरीमा रोकिए

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन्।

बायर्नको घरेलु मैदानमा गएराति सम्पन्न खेलमा रियल म्याड्रिड र बायर्न म्युनिख २(२ को बराबरी खेलेका हुन्।

खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५३ र ५७औं मिनेटमा बायर्न म्युनिखले गोल गर्दै खेलमा २–१ को अग्रता लिएको थियो। बायर्नका लागि लिरोय साने र ह्यारी केनले एक एक गोल गरेका थिए।

त्यसपछि खेलको ८३औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । रियलका लागि भिनिसियसले नै दोस्रो गोल गरेका थिए। अब सेमिफाइनलको दोस्रो लिग रियल म्याड्रिडको घरेलु मैदानमा मे ९ मा हुने छ।

gold
kumari bank