stcnepal long ad
global ime bank long

पहिलो ओभरमा नै करणले दिलाए नेपाललाई पहिलो सफलता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका लागि करण केसीले पहिलो ओभरको दोस्रो बलमा सफलता दिलाएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ। यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ।

त्यसपछि यही राष्ट्रिय टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूर्ण शृंखला पनि खेल्नेछ।

IME Lifesidebar
kumari