macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

म्यानचेस्टर युनाइटेड पराजित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई एक महिनामा दोस्रो पटक पराजित गरेको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई १–० हराएको हो ।

न्युक्यासलका लागि एन्थोनी गोर्डनले ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनल विजयी भएको छ ।

बुकायो साका र मार्टिन ओडेगार्डको गोलको मद्दतमा आर्सनलले वल्भ्समाथि २–१ को जीत निकालेको हो ।

himalayan life insurance
igi long
NTA long ad