citizens life insurance long ad
stcnepal long ad

Popular News

स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा

काठमाडौं । युगकवि सिद्धिचरणका कालजयी रचनाहरुको समिक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा आएको छ । साहित्यकार, समिक्षक तथा समालोचक स्वयम्भु शाक्यद्धारा लिखित पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले हालै बजारमा ल्याएको हो । पुस्तकमाथी युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले...

नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने ५ अर्ब रुपैयाँ र ९१ दिने ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो।...

भारतद्वारा धनुषामा श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय स्थापना

काठमाडौं । भारत सरकारको नेरु. २.६२४ करोड आर्थिक सहयोगमा धनुषाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको काठमाडौ स्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु...

सबैभन्दा बढी आयकर दाखिला गरी बालाजु अटो वर्कस प्रा. लि. राष्ट्रिय कर दिवस २०७९ को अवसरमा सम्मानित

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आर्थिक वर्ष २०७७/२०७८ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रा लि लाई आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आय वर्ष २०७७/२०७८...

सामलिङ पावर कम्पनीले आज कात्तिक ४ गते बिहीबारदेखि आइपीओ बिक्री खुला 

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आज कात्तिक ४ गतेबाट आवेदन खुला गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका...

आजबाट सोलु हाइड्रोपावरले आजदेखि आइपीओ बिक्री गर्दै

आज पुस २९ गतेदेखि सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने भएको छ। कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँ बराबरको प्रतिसेयर रू १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात...

रोमानियाको बुकारेष्टमा २०८० मंसीर ८ देखि १० गतेसम्म नेपाली हस्तकला मेला हुने

काठमाडौं।  हस्तकलाको नयाँ बजार खोजि गरि निर्यात प्रवर्द्वन गर्ने क्रममा नेपाल हस्तकला महासंघले पुर्वी युरोपियन राष्ट्र रोमानियाको राजधानी बुकारेष्टमा यही सन २०२३ को नोभेम्बर २४ देखि २६ अर्थात २०८० मंसीर ८ देखि १० गतेसम्म तीन दिन " Nepal now and...

एडिबिमा भान्जे ज्वाई

एडिबिमा भान्जे ज्वाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अर्थ मन्त्री जनार्दन शर्मा नाताबादमा चुर्लुम्म डुव्न थालेका छन् । भाइभतिजा र ज्वाईचेलाको नियुक्ति गर्न थालेका छन् । अर्थ मन्त्रालयको सचिवमा पूर्वप्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’का सल्लाहकार रहेका प्रा.डा. श्रीराम पौडेलका ज्वाईलाई लगेको एक साता...

आइएमई लाइफले पायो “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४”

काठमाडौं । आइएमई लाइफले “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४" जित्न सफल भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थ द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट“ अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ । होटल र्‍याडिसनमा आयोजित...

प्राइम लाइफ इन्स्योरेन्सले ३० कराेड ८० लाख कमायाे

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्ष २०७७/०७८ मा नाफा ३.२५ प्रतिशत ले बढेकाे छ । प्राइम लाइफकाे जीवन बिमा कोषमा पनि उल्लेख्य बृद्धि भएकाे छ । आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सले ३० करोड ८२...

बिक्री भएको दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक सहकारी संस्था र किसान समस्यामा

चितवन । जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीले बिक्री भएको दूधको भुक्तानी नपाउँदा किसानलाई रकम भुक्तानी गर्न सकेका छैनन् । साउनयताको रू ८० करोड दुग्ध विकास संस्थान (डिडिसी) र निजी संस्थाहरूले भुक्तानी नदिँदा यहाँका दुग्ध उत्पादक सहकारी संस्था र किसान समस्यामा...