citizens life insurance long ad
stcnepal long ad

Popular News

‘एक्जामिनेसन ग्लव्स’ को बजारमा चरम अभाव

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या थपिँदै जाँदा उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले लगाउनै पर्ने पञ्जाको चरम अभाव हुन थालेको छ। बजारमा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने ‘एक्जामिनेसन ग्लव्स’ पाइनै छाडेको छ। ‘सर्जिकल ग्लव्स’ को अभाव हसन थालेपछि मूल्य आकासिएको छ। आवश्यक पञ्जाको अभाव...

नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (NCCA) स्थापना, बाल क्यान्सर उपचार सुदृढ गर्न नयाँ पहल

काठमाडौं । नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (NCCA)को उद्घघाटनसँगै, नेपालमा चाइल्डहुड क्यान्सर उपचार सुधार गर्ने प्रयासमा एउटा महत्वपूर्ण उपलब्धि हासिल भएकोे छ । NCCA को आधिकारिक घोषणा स्टेककहोल्डरहरुलाई एकताबद्ध गर्ने, उपचार पहुँच सुधार गर्ने, र देशभरि क्यान्सरसँग संघर्ष गरिरहेका बालबालिकाको सहयोग...

नेपाल–चीन सम्बन्धमा चिसो बढदै

काठमाडौ । अहिले नेपाल– चीन सम्बन्धमा चिसोपन आएको देखिन्छ । चिनियाँ राजदुत होउ यान्छीको पनि सकृयता अहिले कम देखिएको छ। पहिला चिनियाँ राजदुत होउ यान्छी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार...

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको १,९०,६५० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर...

जाजरकोटमा आयोडिनयुक्त नुनका चार डिपो रित्तै

जाजरकोट । सरकारले अनुदानस्वरूप दिएको आयोडिन युक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिन युक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको यहाँका सर्वसाधारणले जानकारी दिएका छन् । जिल्लाका मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको...

रोटरी क्लब अफ बागमती काठमाडौंले सेतो छटी वितरण

काठमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौंले दृष्टि बिहीनहरुको संस्था उज्ज्वल नक्षत्र समाज (boright Star Society ) लाई करिब ८० हजार बराबरको १०० थान सेतो छटी वितरण तथा हस्तान्तरण गरियो । यस वर्षको विश्व अपाङता दिवस, ३ डिसेम्वर २०२४का दिन...

पूर्वराष्ट्रपति भण्डारीसमक्ष क्षेत्री समाजले राख्यो जातिय आरक्षणको खारेजीको माग

पोखरा। क्षेत्री समाज नेपालले पूर्वराष्ट्रपति विद्या भण्डारी समक्ष जातिय आरक्षणको खारेजीको माग गरेको छ । बुधवार पोखरामा पूर्वराष्ट्रपति भण्डारीसँग समाजका पदाधिकारीहरुले गरेको भेटमा सो माग गरेका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको एकिकरण, राष्ट्र, राष्ट्रियता संविधान निर्माणमा क्षत्री जाति र...

कोलकाता बन्दरगाहमा ईडीआईः प्रणाली छ, पारदर्शी छैन

काठमाडौं । नेपालका लागि तेस्रो मुलुकबाट आउने कार्गोमा भारतको कोलकाता बन्दरगाहमा इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज ९ईडीआई० प्रणाली लगाइएको ३ महीना बित्न लाग्यो । बन्दरगाह भन्सारको प्रक्रियालाई पारदर्शी र छरितो बनाउन लगाइएको यो प्रणालीबाट आयातकर्ताले अझै लाभ लिन भने पाएका छैनन् ।...

तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट क्षमताको तल्लो सेती ९तनहुँ० जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।...

पत्रकार महासंघ असफल

पत्रकार महासंघ असफल

काठमाडौ । यसमा कुनै शंका छैन कि नेपाल पत्रकार महासंघको गोबिन्द प्रसाद आचार्यको नेतृत्व पूर्णत असफल भयो । यो कार्यकालमा महासंघको नेतृत्व गुटले सत्ताको तावेदारी बाहेक पत्रकारको हकहित र अधिकारका बारेमा केही काम गरेन । पत्रकार महासंघ भनेको सदा प्रतिपक्षमा...

बैंकहरुले घटाए ब्याजदर, अब कुनको कति ?

काठमाडौं । केन्द्रीय बैंकको निर्देशनसँगै बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । ब्याजदरमा अनावश्यक चलखेल हुन थालेपछि केन्द्रीय बैंकले मंगलबार एक निर्देशन जारी गर्दै ब्याजदरमा अंकुश लगाएको थियो । केन्द्रीय बैंकको निर्देशन अनुसार अघिल्लो महिना कायम ब्याजदरमा १० प्रतिशत भन्दा...

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि गृहकार्य अघि बढाएको छ । आगामी पुस मसान्तसम्म नेपाल टेलिकमको...