stcnepal long ad
global ime bank long

सबैभन्दा बढी आयकर दाखिला गरी बालाजु अटो वर्कस प्रा. लि. राष्ट्रिय कर दिवस २०७९ को अवसरमा सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आर्थिक वर्ष २०७७/२०७८ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने कार्यक्रम आयोजना गरेको छ ।

यस अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रा लि लाई आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आय वर्ष २०७७/२०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरिएकोले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा कदर स्वरुप सम्मान–पत्र प्रदान गरिएको छ ।

बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो। झन्झटमुक्त सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ।

IME Lifesidebar
kumari