stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विश्वकै कमजोर सूचीमा नेपालको पासपोर्ट 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ ।

रिपोर्टमा नेपाल विश्वकै कमजोर सूचीमा पर्दै १०६ औं स्थानमा देखिएको छ । पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ स्थानमा परेर पुच्छरमा रहेको छ ।

जापानपछि क्रमशः सिंगापुर, तेस्रोमा दक्षिण कोरिया, जर्मनी, स्पेन फिनल्याण्ड, इटाली, लक्जमबर्ग, अष्ट्रियालगायत मुलुकहरु रहेका छन् ।

यस्तै, सूचीको ६ औँ स्थानमा बेलायत, बेल्जियम लगायत मुलुकहरु रहेका छन् भने ७ औँ नम्बरमा अमेरिका रहेको छ ।

prabhu mahalaxmi
kumari