citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कोरोना संक्रमित रौतहट र कैलालीमा थपिए २ जना

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख १, २०७७ सोमबार

काठमाडौं । रौतहट र कैलालीमा जना कोरोना संक्रमित फेला परेका छन् ।

रौतहटमा १९ वर्षिय युवकमा कोरोना देखिएको हो भने कैलालीमा ६५ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना संक्रमितहरुको संख्या १४ पुगेको छ । कैलालीकी संक्रमितलाई आइशोलेशनमा राखेर उपचार भैरहेको छ भने रौतहटका संक्रमितलाई आइशोलेशनमा सारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank