stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

प्रधानमन्त्री ओली फेरि अस्पतालमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौ । प्रधानमन्त्री के पी शर्मा ओलीलाई हिजो राती ११:५५ बजे अकस्मात मुटुमा समस्या आएका कारण त्रि•बि• चिकित्सा शास्त्र अध्ययन सस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज हस्पिटलको पहिलो तलको Ccu vip कक्षमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्थामा क्रमिक सुधार हुँदै आएको छ। साथै प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, सशस्त्र प्रहरीका महानिरीक्षक : शैलेन्द्र खनाल९:२०बजे र पुर्ब प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल १० बजे शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari