citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई पनि विदा

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमन बढ्नबाट जोगाउन सरकारले मंगलबारदेखि एक साताको लागि लक डाउन गरेसगै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा खटिएका कर्मचारीहरुलाई पनि विदा दिईएको छ ।

लक डाउन गरेसगै आन्तरिक उडान पनि रोकिएपछि आकस्मिक अवस्थामा आवश्यक पर्ने निश्चित कर्मचारी मात्र राखेर अन्य लाई विदा दिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्देशन दिएको छ ।

क्यानले विमानस्थलका प्रमुख ले अत्यावश्यक बेलामा जहाज संचालन गर्न आवश्यक कर्मचारी बाहेक अन्यलाई विदा दिने अधिकार दिएको छ । यो सगै क्यानका अन्य कर्मचारी हरुले घरमै बसेर मोबाईल सम्पर्कमा रहि आवश्यकता अनुसार काम गर्नुपर्ने छ ।

gold
himalayan life insurance long ad