citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

छात्रवृत्तिमा पढेका सबै डाक्टरलाई कोरोनाको उपचारमा खटाउने निर्णय

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । सोमबार, १० चैत्र २०७६

काठमाडौं । नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका सबै डाक्टरहरुलाई कोरोनाको रोकथामका लागि खटाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरिय निर्णय गर्दै नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका एमबीबीएस डाक्टर तथा एमडी एव) एमएस उपाधी प्राप्त बिशेषज्ञहरुलाई कोरोनाको रोकथामका लागि खटाउने निर्णय गरेका हुन् । त्यस बाहेक छात्रवृद्धिमा अध्ययनरत एमबीबीएस तथा एमडी।एमएसका विद्यार्थीहरुलाई समेत कोरोना रोकथाममा खटाइनेछ । स्वास्थ्य मन्त्री ढकालले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पत्रचार गर्दै नेपाल सरकारको छात्रवृद्धिमा अध्ययन गरेका डाक्टरहरुको सूचि तयार परेर कोरोना रोकथामको काममा खटाउन भनेका हुन् ।

gold
himalayan life insurance long ad