stcnepal long ad
nabil bank
macchha(MBL)

सम्हाले काठमाडौंका सिडिओले कार्यभार 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारीका रुपमा गृह मन्त्रालयबाट सरूवा भइ आएका सहसचिव गोविन्द प्रसाद रिजालले आजबाट जिम्मेवारी सम्हालेका छन्।

उनलाई निवर्तमान सिडिओ काली प्रसाद पराजुलीले स्वागत गरि सफल कार्यकालको शुभकामना दिएका थिए। साथै नयाँ सिडिओ रिजालले पराजुलीलाई विदाई गरेका थिए।

prabhu mahalaxmi
kumari